पोखरामा प्याराग्लाईडिङ दुर्घटना

पोखरा । प्याराग्लाईडिङ दुर्घटना हुँदा मंगलबार दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटबाट फेवातालको सिरानमा झर्ने क्रममा ग्लाईडर विद्युत्को तारमा अड्किन गई दुर्घटना हुँदा पाइलट चिनियाँ नागरिक ५० वर्षीय अलेस वीकरिन र सिङ्गापुरका सात वर्षीय बालक याङ गोवाङजी घाइते भएका हुन्। ओपन स्काई प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङ दुर्घटनामा परी घाइते भएका उनीहरुको मणिपाल शिक्षण … Continue reading पोखरामा प्याराग्लाईडिङ दुर्घटना